प्रि ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले बढ्यो
काठमाडौँ, १५, फागुन । प्रि ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले बढेको छ । यससँगै सूचक २०२९.२३ विन्दुमा अडिएको छ । ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२० कम्पनीको १५ हजार १ सय कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ४४ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।