आज कुन तरकारी तथा फलफूलको भाउ कति ?
काठमाडौँ, १५, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ छ भने अंगुर (हरियो) को १५० रुपैयाँ रहेको छ ।
यस्तै अदुवाको १००, आलु रातोको २७, काउली तराईको २०, लोकल काँक्रोको १३० रुपैयाँ मूल्य निर्धारण हुँदा लोकल घिउसिमीको ९०, घिरौलाकोे १६०, जुनारको २५०, तरुलको ७० रुपैयाँ रहेको छ ।
मुल्यसूची विस्तृतमाः










