image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १७, फगुन । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.97 132.57
 
EUR (EUROPEAN EURO)
1 140.05 140.69
 
GBP (UK POUND STERLING)
1 159.71 160.44
 
CHF (SWISS FRANC)
1 140.69 141.33
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.85 89.25
 
CAD (CANADIAN DOLLAR)
1 97.28 97.72
 
SGD (SINGAPORE DOLLAR)
1 97.85 98.3
 
JPY (JAPANESE YEN)
10 9.65 9.7
 
CNY (CHINESE YUAN)
1 19.02 19.11
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.17 35.33
 
QAR (QATARI RIYAL)
1 36.16 36.32
 
THB (THAI BAHT)
1 3.73 3.75
 
AED (UAE DIRHAM)
1 35.93 36.1
 
MYR (MALAYSIAN RINGGIT)
1 29.41 29.54
 
KRW (SOUTH KOREAN WON)
100 9.97 10.01
 
SEK (SWEDISH KRONER)
1 12.66 12.72
 
DKK (DANISH KRONER)
1 18.82 18.9
 
HKD (HONG KONG DOLLAR)
1 16.81 16.89
 
KWD (KUWAITY DINAR)
1 429.9 431.86
 
BHD (BAHRAIN DINAR)
1 350.03 351.62
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।