प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौँ, १७, फगुन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको छ । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
५ कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । यस सेसनमा कुल ५ कम्पनीको भाउ वृद्धि भएको छ ।
५ कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । यस सेसनमा कुल ५ कम्पनीको भाउ वृद्धि भएको छ ।