प्रि ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो
काठमाडौँ, १८, फागुन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा अडिएको छ । २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । कुल १५ वटा कारोबार भएको हो । यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
१४ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । कुल १५ वटा कारोबार भएको हो । यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।