image
image

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् केको मूल्य कति पर्छ

काठमाडौँ, २१, फागुन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको बजार मूल्य निर्धारण गरेको छ । समितिले आज बिहीबारको लागि कृषि उपजहरुको न्यूनत, औसत र अधिकतम मूल्य तोकेको हो । 

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो केजीको न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २२० रुपैयाँसम्म रहेको छ भने अंगुर हरियोको न्यूनतम् ११० रुपैयाँदेखि अधिकतम् १३० रुपैयाँ तथा अदुवा केजीको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम् १०० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अनार प्रतिकिलो न्यूनतम् २८० रुपैयाँदेखि अधिकतम् ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम् १०० रुपैयाँदेखि अधिकतम् १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो ५०० रुपैयाँदेखि अधिकतम् ६०० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम् २२ रुपैयाँदेखि अधिकतम् २६ रुपैयाँसम्म रहेको छ । 

बाँकी विवरण विस्तृतमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।