image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३, फागुन ।  नेपाल राष्ट्र बैँकले मांगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ०८ पैसा र बिक्री दर १३९ रूपैयाँ ७१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ २५ पैसा र बिक्री दर १५७ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.76 131.36
 
EUR (EUROPEAN EURO)
1 139.08 139.71
 
GBP (UK POUND STERLING)
1 157.25 157.97
 
CHF (SWISS FRANC)
1 139.99 140.63
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.08 88.48
 
CAD (CANADIAN DOLLAR)
1 96.14 96.58
 
SGD (SINGAPORE DOLLAR)
1 97.19 97.63
 
JPY (JAPANESE YEN)
10 9.62 9.66
 
CNY (CHINESE YUAN)
1 18.87 18.96
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.84 35
 
QAR (QATARI RIYAL)
1 35.84 36
 
THB (THAI BAHT)
1 3.79 3.81
 
AED (UAE DIRHAM)
1 35.6 35.77
 
MYR (MALAYSIAN RINGGIT)
1 29.2 29.33
 
KRW (SOUTH KOREAN WON)
100 10.06 10.11
 
SEK (SWEDISH KRONER)
1 12.48 12.54
 
DKK (DANISH KRONER)
1 18.69 18.77
 
HKD (HONG KONG DOLLAR)
1 16.66 16.73
 
KWD (KUWAITY DINAR)
1 426.05 428.01
 
BHD (BAHRAIN DINAR)
1 346.8 348.39
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।