प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो
काठमाडौँ, २५, फागुन । प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५५.५७ विन्दुमा पुगेको छ । २ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको ५३१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । यो सेसनमा ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
१४ कम्पनीको ५३१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । यो सेसनमा ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।