image
image

प्रि ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढ्यो

काठमाडौँ, २८, फागुन । प्रि ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ ।

८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छ्रैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।