image
image

विदेशि मुद्राको विनिमय दर/ कुनको घट्यो कुनको बढ्यो ?

काठमाडौँ, २९, फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशि मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४०.०४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.२८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ रहेको छ ।

ff

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।