image
image

राष्ट्रिय बिमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौँ, ६, चैत्त । राष्ट्रिय बिमा कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले प्रशासन व्यवस्थापक, सह प्रशासन व्यवस्थापक, प्रशासन,सह व्यवस्थापक (चार्टड एकाउन्टेट), प्रशासन, नायव व्यवस्थापक, प्रशासन, नायव व्यवस्थापक (चार्टड एकाउन्टेट), प्रशासन, कानून अधिकृत, प्रशासन, सूचना प्रविधि अधिकृत, प्रशासन, सहायक ब्यवस्थापक, प्रशासन, सहायक “क”, प्रशासन, सहायक “ख” पदका लागी दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगबाट प्राप्त सहमति तथा कम्पनीको कर्मचारी सर्त सम्बन्धी विनियमावली अनुसार कम्पनी र सो अनुसार रिक्त रहेका देहायेका पदहरुका लागि योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

साथै, दरखास्त बुझाउने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् चैत २३ भित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन अर्थात् चैत ३० गते सम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।