image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ८, चैत्त । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९२ पैसा र बिक्री दर १४२ रूपैयाँ ५६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६३ पैसा र बिक्री दर १६२ रूपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.96 132.56
 
EUR (EUROPEAN EURO)
1 141.92 142.56
 
GBP (UK POUND STERLING)
1 161.63 162.37
 
CHF (SWISS FRANC)
1 142.54 143.18
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.11 88.51
 
CAD (CANADIAN DOLLAR)
1 96.54 96.98
 
SGD (SINGAPORE DOLLAR)
1 98.74 99.19
 
JPY (JAPANESE YEN)
10 9.98 10.02
 
CNY (CHINESE YUAN)
1 19.2 19.28
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.12 35.28
 
QAR (QATARI RIYAL)
1 36.01 36.18
 
THB (THAI BAHT)
1 3.85 3.86
 
AED (UAE DIRHAM)
1 35.93 36.09
 
MYR (MALAYSIAN RINGGIT)
1 29.5 29.64
 
KRW (SOUTH KOREAN WON)
100 10.1 10.15
 
SEK (SWEDISH KRONER)
1 12.77 12.82
 
DKK (DANISH KRONER)
1 19.06 19.15
 
HKD (HONG KONG DOLLAR)
1 16.82 16.9
 
KWD (KUWAITY DINAR)
1 430.22 432.17
 
BHD (BAHRAIN DINAR)
1 349.96 351.55
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।