image
image

प्री ओपन सेसन : नेप्से परिसूचक ३ अंकले बढ्यो

काठमाडौँ, ८, चैत्त । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ।

यो सेसनमा १८ कम्पनीको  १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ। यो समयमा ३२ पटक कारोबार भयो।
कारोबारमा आएका १६ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ को स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।