image
image

सुनको मूल्य तोलामा दुई हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ८, चैत्त । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको  थियो।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा  दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ।

तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।