image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९, चैत्त । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ १८ पैसा र बिक्री दर १६२ रूपैयाँ ९२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.96 132.56
 
EUR (EUROPEAN EURO)
1 142.33 142.98
 
GBP (UK POUND STERLING)
1 162.18 162.92
 
CHF (SWISS FRANC)
1 143 143.65
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.4 88.8
 
CAD (CANADIAN DOLLAR)
1 96.31 96.75
 
SGD (SINGAPORE DOLLAR)
1 98.89 99.34
 
JPY (JAPANESE YEN)
10 9.94 9.98
 
CNY (CHINESE YUAN)
1 19.17 19.26
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.13 35.29
 
QAR (QATARI RIYAL)
1 35.95 36.12
 
THB (THAI BAHT)
1 3.84 3.85
 
AED (UAE DIRHAM)
1 35.93 36.1
 
MYR (MALAYSIAN RINGGIT)
1 29.62 29.76
 
KRW (SOUTH KOREAN WON)
100 10.1 10.15
 
SEK (SWEDISH KRONER)
1 12.77 12.83
 
DKK (DANISH KRONER)
1 19.11 19.2
 
HKD (HONG KONG DOLLAR)
1 16.82 16.89
 
KWD (KUWAITY DINAR)
1 430.55 432.51
 
BHD (BAHRAIN DINAR)
1 349.89 351.48
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।