image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १०, चैत्त । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ३३ पैसा र बिक्री दर १३१ रूपैयाँ ९३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६४ पैसा र बिक्री दर १६२ रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.33 131.93
 
EUR (EUROPEAN EURO)
1 142.81 143.46
 
GBP (UK POUND STERLING)
1 161.34 162.08
 
CHF (SWISS FRANC)
1 143.25 143.9
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.19 88.59
 
CAD (CANADIAN DOLLAR)
1 96 96.44
 
SGD (SINGAPORE DOLLAR)
1 98.98 99.43
 
JPY (JAPANESE YEN)
10 10.01 10.05
 
CNY (CHINESE YUAN)
1 19.23 19.32
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.96 35.12
 
QAR (QATARI RIYAL)
1 36.08 36.24
 
THB (THAI BAHT)
1 3.85 3.87
 
AED (UAE DIRHAM)
1 35.76 35.92
 
MYR (MALAYSIAN RINGGIT)
1 29.73 29.86
 
KRW (SOUTH KOREAN WON)
100 10.22 10.27
 
SEK (SWEDISH KRONER)
1 12.73 12.79
 
DKK (DANISH KRONER)
1 19.17 19.26
 
HKD (HONG KONG DOLLAR)
1 16.73 16.81
 
KWD (KUWAITY DINAR)
1 429.08 431.05
 
BHD (BAHRAIN DINAR)
1 348.22 349.81
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।