image
image

हेर्नुहोस् आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ, १५, चैत्त । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २००, हरियो अंगुरको १४०, अदुवाको १२० र अनारको ३०० रुपैयाँ रहेको छ।  

यसैगरी अम्बाको २२०, आलु रातोको २५, आलु सेतोको २०, काउली स्थानीयको ६०, गुन्द्रुकको ३००, गोलभेडा ठूलो नेपालीको ६० रुपैयाँ तोकिएको छ । 
विस्तृतमा मूल्यसूचीः

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।