image
image

दैलेखमा जनगणना कार्यालय स्थापना : ४२० युवाले पाए रोजगारी 

काठमाडौँ। दश बर्षपछि सुरु हुन लागेको राष्ट्रिय जनगणना अभियान सफल पार्नका लागि दैलेखमा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ ।

दश बर्ष पछि सुरु भएको जनगणनाले बिभिन्न बिषयहरुमा योजना निर्माण गर्न, राज्यले नीति बनाउन सहयोग पुग्ने भएकोले सबैले जनगणनामा भाग लिन जिल्ला जनगणना अधिकारी मोतिराम रोकायले आग्रह गरेका छन। 

जनगणनाका लागि बेरोजार युवायुवतीहरुले सुपरीवेक्षक र गणकका लागि रोजगारी पाउने भएका छन् । दैलेखमा मात्रै ४ सय २० जना युवा युवतीहरुले २ महिनाका लागि रोजगारी पाउने भएका छन् । देशैभर अनलाइनमार्फत दरखास्त आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।