image
image

आज काठमाडौँमा कुन तरकारी र फलफूको भाउ कति ? (मूल्यसूचीसहित)

काठमाडौँ, १९, चैत्त । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० र हरियो अंगुरको १५० रुपैयाँ छ । यस्तै अदुवाको १२०, आलु रातोको २५, आलु सेतोको २०, कोइरालोको २०० मूल्य निर्धारण भएको छ । 

यसैगरी हरियो खुर्सानीको ९०, गान्टे मुलाको ७०, गोलभेडा सानो लोकलको ७० रुपैयाँ निर्धारण भएको छ । 
विस्तृतमा मूल्यसूचीः

 

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।