प्रि-ओपन सेसन: झिनो अंकले बढ्यो नेप्से
काठमाडौँ, २०, चैत्त । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ।
यस अवधिमा नेप्से सूचक १८८८.६१ विन्दुमा अडिएको छ भने ९ हजार ३४५ रुपैयाँको मात्र सेयर कारोबार भएको छ।
यस सेसनमा ३ कम्पनीको १२० कित्ता सेयर खरिदबिक्री भएका छन् भने कुल ३ वटा कारोबार भएको छ।









