image
image

यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ, २०, चैत्त । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको प्रतिकिलो १५०, अदुवाको १२०, आलु रातोको २५, आलु सेतोको २० रुपैयाँ मूल्य निर्धारण हुँदा कोइरालाको १८० रुपैयाँ कायम भएको छ । 

समितिले निर्धारण गरेको सम्पूर्ण कृषि उपजहरुको मूल्य सूची हेर्नुहोस्ः

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।