image
image

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, २२, चैत्त । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आवेदनकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा ८० हजार कित्ता सामूहिक लगानी कोष, ३२ लाख २८ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ 

लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केटले रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।