image
image

वैशाख ६ देखि सिटिजन्स सुपर ३० म्युचुअल फन्ड निष्कासन हुने

काठमाडौँ, २४, चैत्त । सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १० करोड रुपैयाँको १ करोड ५० लाख इकाईमा निष्कासन गर्र्न लागेको मध्ये ८ करोड ५० लाख इकाई मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

फन्डमा वैशाख ६ देखि १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २० गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।