image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६, चैत्त । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ ३१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ६२ पैसा र बिक्री दर १६३ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.72 131.32
 
EUR (EUROPEAN EURO)
1 142.65 143.31
 
GBP (UK POUND STERLING)
1 162.62 163.36
 
CHF (SWISS FRANC)
1 144.53 145.19
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.38 87.78
 
CAD (CANADIAN DOLLAR)
1 96.82 97.26
 
SGD (SINGAPORE DOLLAR)
1 98.29 98.74
 
JPY (JAPANESE YEN)
10 9.93 9.97
 
CNY (CHINESE YUAN)
1 19.03 19.12
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.84 35
 
QAR (QATARI RIYAL)
1 35.76 35.92
 
THB (THAI BAHT)
1 3.84 3.86
 
AED (UAE DIRHAM)
1 35.59 35.76
 
MYR (MALAYSIAN RINGGIT)
1 29.69 29.83
 
KRW (SOUTH KOREAN WON)
100 9.93 9.97
 
SEK (SWEDISH KRONER)
1 12.53 12.58
 
DKK (DANISH KRONER)
1 19.14 19.23
 
HKD (HONG KONG DOLLAR)
1 16.65 16.73
 
KWD (KUWAITY DINAR)
1 426.08 428.03
 
BHD (BAHRAIN DINAR)
1 346.76 348.35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।