image
image

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ, २६, चैत्त । प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार यो सेसनमा नेप्से ०.६८ अंकले बढेर १८६७.४७ विन्दुमा पुगेको  छ।

यो सेसनमा ४ कम्पनीको सेयर कारोबार भयो।  सो कम्पनीको १३० कित्ता सेयर ३४ हजार ३५४ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा  आएका ४ कम्पनीमध्ये २ को मूल्‍य बढ्यो,१ को घट्‍यो। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।