image
image

सामुदायिक लघुवित्तको लाभांश राष्ट्र बैंकले घटायो, अब कति ?

 काठमाडौँ, २६, चैत्त । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ ।

संस्थाले यसअघि २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीले घोषणा गरेको लाभांशलाई घटाएर १५ प्रतिशत लाभांश दिन स्वीकृत गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।