image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७, चैत्त । नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन  डलर एकको खरिदमूल्य ८७ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९८ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

यसैगरी जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।