image
image

प्रि-ओपन सेसन नेप्सेमा १.६२ अंकको वृद्धि

काठमाडौँ, २८, चैत्त । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने दुई कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।