image
image

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, २९, चैत्त । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

 आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँमा कारोबार कारोबार भैरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

कारोबारको अघिल्लो दिन अर्थात सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलवारको दिन पनि १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।