image
image

भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्यो

काठमाडौँ, २९, चैत्त ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अहिले देशमा ४० हजार २१५ कोरोना संक्रमित छन् ।

यसअघि मंगलबार ५ हजार ६ सय ७६ जनामा ​​कोरोना संक्रमण देखिएको थियो भने सक्रिय बिरामी पनि ३७ हजार नजिक थिए ।

केही समय यता मुलुकमा फेरि एकपटक कोरोनाका बिरामी तिब्र गतिमा बढिरहेका छन् । यसले खुला सीमा जोडिएको देश नेपालमा पनि जोखिम बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।