प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढ्यो
काठमाडौँ, ३०, चैत्र । प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ । यससँगै सूचक १९७३.०८ विन्दुमा आएको छ । १४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२९ कम्पनीको २ हजार ४९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो । २४ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।