image
image

विकास बैंक र फाइनान्स कम्पनीहरुको पनि ब्याजदर घट्यो

काठमाडौँ, ३०, चैत्र । विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् । बुधबार वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

ब्याजदर घटाउने निर्णयसँगै चैत महिनामा अधिकतम ११.२५ प्रतिशत ब्याज दिँदै आएका अधिकांश विकास बैंकहरुले बैशाखदेखि निक्षेपको ब्याजदर १०.६० प्रतिशत दिने भएका हुन् ।

त्यस्तै, हाल अधिकतम १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका फाइनान्स कम्पनीहरुले बैशाख १ गतेदेखि ११.२५ प्रतिशत ब्याज दिने भएका हुन् । फाइनान्स कम्पनीहरुले भने २ वा सो भन्दा बढी वर्ष अवधिको मुद्धती निक्षेपमा सो ब्याज दिने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।