प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि
काठमाडौँ, ३, वैशाख । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक १९३४.५१ विन्दुमा अडिएको छ । ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२ कम्पनीको ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कारोबार भएको हो । यस सेसनमा एउटा कम्पनीको मात्र भाउ बढेको छ ।
२ कम्पनीको ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कारोबार भएको हो । यस सेसनमा एउटा कम्पनीको मात्र भाउ बढेको छ ।