image
image

नयाँ वर्षको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ, ३, वैशाख । २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत ३० गते (बिहिबार)प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो । 

साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । गत चैत ३० गते स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।