प्रि-ओपन सेसन: नेप्सेमा झिनो सुधार
काठमाडौँ, ४, वैशाख । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ विन्दुले बढेको छ। यससँगै सूचक १९३१.८४ अंकमा आएको छ।
यस अवधिमा १ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको १४५ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ५ वटा कारोबार भएको हो। ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन्।









