image
image

३५ करोडको लागतमा चोभार कोल्ड स्टोर सञ्चालन

काठमाडौँ, ६, वैशाख । ३५ करोड लागतमा चोभार कोल्ड स्टोर सञ्चालनमा आएको छ ।कृषीजन्य वस्तुहरुको सुरक्षित भण्डारण, बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको चोभार कोल्ड स्टोर गत शनिबारदेखि सञ्चालनमा आएको हो ।

२५ सय मेट्रिक टन क्षमताको शित भण्डार टौदह, खहरेमा रहेको छ । उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले ३५ करोडको लागतमा उक्त कोल्ड स्टोर सञ्चालनमा ल्याएका हुन् स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउन कोल्ड स्टोर सञ्चालन गरिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।