image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७, वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४८ पैसा र बिक्री दर १४४ रूपैयाँ १३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७९ पैसा र बिक्री दर १६३ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.27 131.87
 
EUR (EUROPEAN EURO)
1 143.48 144.13
 
GBP (UK POUND STERLING)
1 162.79 163.54
 
CHF (SWISS FRANC)
1 145.9 146.57
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.91 88.31
 
CAD (CANADIAN DOLLAR)
1 97.65 98.09
 
SGD (SINGAPORE DOLLAR)
1 98.16 98.61
 
JPY (JAPANESE YEN)
10 9.73 9.78
 
CNY (CHINESE YUAN)
1 19.03 19.12
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35 35.16
 
QAR (QATARI RIYAL)
1 35.98 36.15
 
THB (THAI BAHT)
1 3.8 3.82
 
AED (UAE DIRHAM)
1 35.74 35.91
 
MYR (MALAYSIAN RINGGIT)
1 29.55 29.69
 
KRW (SOUTH KOREAN WON)
100 9.83 9.88
 
SEK (SWEDISH KRONER)
1 12.68 12.74
 
DKK (DANISH KRONER)
1 19.26 19.34
 
HKD (HONG KONG DOLLAR)
1 16.72 16.8
 
KWD (KUWAITY DINAR)
1 428.09 430.05
 
BHD (BAHRAIN DINAR)
1 348.21 349.8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।