image
image

नेप्से १८ अंकले घट्याे, खुम्चियो कारोबार रकम

काठमाडौँ, १०, वैशाख । साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक १८अंकले घटेको छ ।

आज १८.८० अंकले घट्दै नेप्से १८८५ बिन्दुमा कायम भएको हो ।

आजको दिन विभिन्न कम्पनीकाा २७ लाख २७ हजार ९२५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८२ करोड ६६ लाख २६ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सनाइज् बुलुचिप फण्डको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै सनराइज् फोकसड इक्युटि फण्ड नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेको शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ रहेका १३ समूहमध्यये होटल तथा पर्यटन समूहको सेयर मुल्य मात्रै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।