image
image

प्री ओपन सेसन : नेप्से परिसूचक १ अंकले घट्यो

काठमाडौँ, १२, वैशाख । प्री ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले  घटेको छ।  अघिल्लो कारोबार दिन सोमबार २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा बन्द भएको नेप्से आज  सो सेसनमा १.०३ अंकले  घटेर १८८७.२९ विन्दुमा झरेको हो।

आज प्री ओपन सेसनमा १३ कम्पनीको ८५५ कित्ता सेयर १ लाख ५२ हजार ३४३ रुपैयाँमा कारोबार भयो।

कारोबारमा  आएका २ कम्पनीको मूल्य बढ्यो भने ९ को घटयो। बाँकी २ को स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।