image
image

प्रमोद खरेलको आवाजमा 'समय ले' बोलको गीत सार्वजनिक (भिडियोसहित) 

काठमाडौँ। प्रमोद खरेलको आवाजमा रहेको 'समय ले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लिलानाथ घिमिरेको शब्द रहेको गीतमा  संगीत भने रमेश खड्काको रहेको छ ।  

भिडियोका निर्देशक कृष्ण पौडेल हुन् भने भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । आशिम जोव्याल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देबकोटा र लोयन्स खड्काको अभिनय रहेको म्युजिक भिडियोलाई सुजन श्रेष्ठले खिचेका हुन् 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।