image
image

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ, २१, वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ । 
यस्तै गोलभेडा सानो लोकलको ४५, आलु रातोको ३०, आलु सेतोको २५, बन्दा लोकलको १६ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यसैगरी भन्टा लाम्चोको ५०, ब्रोकाउलीको १५०, अनारको ३००, अंगुर कालोको ३२० रुपैयाँ रहेको छ । 
मूल्यसूची 

null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।