image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२, वैशाख । नेपाल राष्ट्र बैंकले आज (२२ वैशाख २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ १३ पैसा र बिक्री दर १६४ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 130.59 131.19

 

EUR (EUROPEAN EURO)

1 144.42 145.08

 

GBP (UK POUND STERLING)

1 164.13 164.88

 

CHF (SWISS FRANC)

1 147.38 148.05

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.15 87.55

 

CAD (CANADIAN DOLLAR)

1 95.91 96.35

 

SGD (SINGAPORE DOLLAR)

1 98.35 98.8

 

JPY (JAPANESE YEN)

10 9.71 9.75

 

CNY (CHINESE YUAN)

1 18.89 18.97

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.82 34.98

 

QAR (QATARI RIYAL)

1 35.74 35.9

 

THB (THAI BAHT)

1 3.86 3.88

 

AED (UAE DIRHAM)

1 35.56 35.72

 

MYR (MALAYSIAN RINGGIT)

1 29.33 29.46

 

KRW (SOUTH KOREAN WON)

100 9.86 9.91

 

SEK (SWEDISH KRONER)

1 12.74 12.8

 

DKK (DANISH KRONER)

1 19.38 19.47

 

HKD (HONG KONG DOLLAR)

1 16.64 16.72

 

KWD (KUWAITY DINAR)

1 426.36 428.32

 

BHD (BAHRAIN DINAR)

1 346.35 347.94
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।