image
image

एक वर्षमा प्रतिब्यारेल ३६ डलरले घट्यो कच्चा तेलको मूल्य

काठमाडौँ, २७, वैशाख । पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ डलरले घटेको छ । अघिल्लो वर्ष २०७८ को चैत मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल १०८ अमेरिकी डलर रहेको थियो ।

जबकी, आज डब्लूटीआई ब्राण्डको कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलर छ । यो एक वर्षको अवधिमा आएको ३६ डलर प्रतिब्यारेल गिरावट हो । कच्चा तेलको मूल्य २०७९ चैत मसान्तसम्ममा २० प्रतिशतले घटेको थियो ।

यस्तै, सुनको मूल्य भने निरन्तर बढिरहेको छ । २०७८ को चैत मसान्तमा प्रति औंन्स १९७६ डलर रहेको सुनको मूल्य २०३१ डलर पुगेको छ । यो एक वर्षमा आएको ५५ डलरको वृद्धि हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।