image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८, वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ ०२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.88 131.48
 
EUR (EUROPEAN EURO)
1 143.36 144.02
 
GBP (UK POUND STERLING)
1 165.11 165.86
 
CHF (SWISS FRANC)
1 146.87 147.54
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.38 88.78
 
CAD (CANADIAN DOLLAR)
1 97.73 98.17
 
SGD (SINGAPORE DOLLAR)
1 98.57 99.02
 
JPY (JAPANESE YEN)
10 9.68 9.73
 
CNY (CHINESE YUAN)
1 18.9 18.99
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.9 35.06
 
QAR (QATARI RIYAL)
1 35.94 36.1
 
THB (THAI BAHT)
1 3.89 3.91
 
AED (UAE DIRHAM)
1 35.64 35.81
 
MYR (MALAYSIAN RINGGIT)
1 29.36 29.49
 
KRW (SOUTH KOREAN WON)
100 9.89 9.93
 
SEK (SWEDISH KRONER)
1 12.8 12.86
 
DKK (DANISH KRONER)
1 19.25 19.34
 
HKD (HONG KONG DOLLAR)
1 16.71 16.79
 
KWD (KUWAITY DINAR)
1 426.96 428.92
 
BHD (BAHRAIN DINAR)
1 347.18 348.78
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।