image
image

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २९, वैशाख । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा झरेको छ ।

प्रति तोला ५५ रूपैयाँले घटेर चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।