image
image

यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ, ३१, वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ८० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ । 

त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ८०, मटरकोशा १४०,तने बोडी ७०,भन्टा डल्लो ६०,भटमासकोशा ११०,तिते करेला ६०,लौका ५०,परवल ११०,घिरौंला ६०,हरियो फर्सी ४०,कन्य च्याउ १८०,डल्ले च्याउ ४००,कुरीलो ३००,ब्रोकाउली १६० र तोफु १२०,रुख कटहर ६०,लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भैइरहेको छ । 

हिजोको तुलनामा आज मेथिको सागमा २०,धनियाँ,१० र हरियो प्याजमा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ । चमसूरको साग १२०, पालुंगो साग १२०,रायो साग ६०,तोरीको साग ४०,हरियो प्याज ९०,हरियो लसुन ९०,मेथिको साग १२०, हरियो धनियाँ ५०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुर १५०,कालो अंगुर ३००,अनार२५०,कागती १८०, आभोकाडो ४००,तरबुजा ३०,नेपाली मेवा ७०,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।