image
image

साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मे

काठमाडौँ, ३१, वैशाख । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक राताम्मे भएका छन्। करिब १७ अङ्कको गिरवाट आउँदै नेप्से परिसूचक १८२१ मा खुम्चिएको छ। 

आइतबार १६९ वटा कम्पनीको मूल्यमा गिरावाट आएको छ भने ४० वटा कम्पनीको मूल्य भने बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। 

आइतबार धेरै कमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त रहेको छ। यसको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारत्मक सर्किट लागेको थियो। 

यता, उपसूचकहरु भने सबै रात्तै भएका छन्।  सबैभन्दा धेरै उत्पादनले गुमाएको छ। यो उपसूहले ६९ अङ्कले गिरावाट ब्योहोरेको छ। त्यस्तै, जीवन बिमाले ४०, विद्युत्‌ले ५०, निजिर्वन बिमाले ४०, विकास बैंकले ३८, होटलले २७ अङ्क गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।