image
image

नेप्से सूचक ३ अङ्कले घट्यो

काठमाडौँ, १, जेष्ठ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ३.३४ अङ्कले घटेर १ हजार ८१८.३१ अङ्कको विन्दुमा झरेको छ । अघिल्लो दिन १६.९६ अङ्कले घट्दै नेप्से सूचक १ हजार ८२१.६४ अङ्कको विन्दुमा अडिएको थियो । 

आज सेन्सेटिभ इन्डेक्ससमेत ०.५७ अङ्कले घट्दै ३४९.०१ अङ्कको विन्दुमा झरेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । ३ अङ्कले घटेको बजारमा आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ९.८८ प्रतिशतले कमाएका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरूले ६.४५ प्रतिशतले गुमाएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।