ओपो एफ १९ प्रोको यस्ता छन् विशेषताहरु
काठमाडौँ । मोबाईल कम्पनि ओपोले नेपालमा एफ १९ प्रो सार्वजनिक गरेको छ । एफ १९ प्रोका अत्याधुनिक क्यामेरा फिचर्सले प्रयोगकर्ताका सिर्जनात्मकताका लागि पर्याप्त अवसर समेत उपलब्ध गराउँछ । एफ१९ प्रोले, एफ सिरिज अन्तर्गतका आफ्ना पछिल्ला संस्करणका तुलनामा उच्च ब्याट्री र तिब्र कार्यसम्पादन क्षमता उपलब्ध गराउँछ ।
सुन्दर आकारको पातलो डिजाइन र फ्लोइंग लाइट डिजाइन अवधारणा सहितका दूई चहकिला रंगमा उपलब्ध गाराईएको उक्त मोबाईलमा नयाँ भिडियो क्याप्चरिङ फिचर्सले प्रयोगकर्तामा रहेका रचनात्मकता प्रस्फुटनमा सघाउँदै एक्स्पर्ट भिडियो प्रडक्शन गर्ने क्षमता तिनको हत्केलामा राखिदिन्छ ।
त्यसैगरी उत्कृष्ट फोटोग्राफी, आकर्षक भिडियोएफ१९ प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड(एंगल क्यामेरा, २एमपी माक्रो क्यामेरा र २एमपी मोनो क्यामेराका साथमा काम गर्छ । फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ ।
यसका साथै एआई कलर पोटे«ट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ । एफ १९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.०ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल (बाई( पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ । साथै, भिडियो एडिटिङमा सघाउँदै मुभि(क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर, सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।