image
image

दीपाश्रीको फागु कोशेली ‘धनियाँ के होली’

काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ‘धनियाँ के होली’ बोलको होली गीत सार्वजनिक भएको छ । फागु पुर्णिमा नजिकिंदै गर्दा निरौलाले पनि होलीसम्बन्धी गीत सार्वजनिक गरेकी हुन्।  

गीतमा दीपाश्री निरौला र सुमित खड्काको आवाज रहेको छ । निरज श्रेष्ठको संगीत र दीप नारायण राजवंशीको शब्द रहेको गीतको भिडियोलाई दीपाश्रीले नै निर्देशन गरेकी हुन् । 

उक्त म्युजिक भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको छ। 

 भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।